काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

By Dibyashwori Savings

रमेश श्रेष्ठ​

मलाई संस्थाले विश्वास गरि दिएको ऋण रकमले मेरो कारोबारको अवस्थामा सकारात्मक परिर्वतन हुन गएकोले धन्यवाद दिन चाहन्छौं ।

By Dibyashwori Savings

गौरी शर्मा

संस्थाबाट पाएको न्यानो सम्बन्ध, माया र विश्वास प्रति गर्व गर्दे समय समयमा रकम राख्ने गरेका छौं । संस्था र सदस्य बिचको सम्बन्ध सुमधुर हुने कुरामा विश्वस्त छु ।

By Dibyashwori Savings

गणेश बिक्रम शाह​

मैले संस्था प्रति विश्वासको राम्रो वातावरण पाएको कारण नियमित रुपले बचत तथा मुद्दती खातामा रकम राख्ने गरेको छु ।

By Dibyashwori Savings

अनन्ता भट्टराई

मैले लिएको ऋण रकम सहि उद्देश्य अनुरुप प्रयोजन गरि व्यवसायमा ठूलो सहयोग पुग्न गएकोले संस्था प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।