भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा
By Dibyashwori Savings

बचत खाता(अङ्ग्रेजी: Saving Account) जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागी थोरै रकमबाट खोल्न सकिने खातालाई भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो ।
By Dibyashwori Savings
आवधिक खाता (अङ्ग्रेजी: Fixed Term Deposit Account) निश्चित प्रतिशत ब्याज प्रदान गरि तोकिएको समय पश्चात मात्र झिक्न सकिने खोलिएको खातालाई भनिन्छ । यस्तो खातामा एक निश्चिच अवधीको लागि मात्र रकम राख्न सकिन्छ ।
June 24, 2018
January 10, 2018