By Basaha Saving
बचत खाता (अङ्ग्रेजी: Saving Account) जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागी थोरै रकमबाट खोल्न सकिने खातालाई भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो ।
यस प्रकारको खातामा रकम झिक्ने सिमामा तोकिएको हुन्छ साथै बैंकले तोकिएको रकम भन्दा बढी रकम झिक्न नमिल्ने हुन्छ । यस खातामा बैंकले खातावाललाई ब्याज प्रदान गर्ने गर्दछ ।
समयावधि | ब्याज दर |
३ महिनाः | १०.००% |
६ महिनाः | ११.००% |
१ बर्षः | १३.००% |
२ वर्षः | १४.००% |
३ वर्षः | १५.००% |
सबैका लागि एक एकका लागि सबै
ब्याज दरः ६ .०० प्रतिशत
न्यूनतम ब्यालेन्सः रु. ५००.००
समयावधिः खुल्ला
ब्याज गणनाः मासिक रुपमा
बिशेषताः स्वेच्छिक रुपमा जति बेला पनि झिक्न र राख्न सकिने र बन्द गर्न सकिने
ब्याज दरः ६ %
न्यूनतम ब्यालेन्सः रु. ५,०००.००
समयावधिः खुल्ला
ब्याज गणनाः दैनिक
बिशेषताः स्वेच्छिक रुपमा जति बेला पनि झिक्न र राख्न सकिने र बन्द गर्न सकिने
ब्याज दरः ८.५० %
न्यूनतम ब्यालेन्सः रु. ५,०००.००
समयावधिः खुल्ला
ब्याज गणनाः दैनिक
बिशेषताः स्वेच्छिक रुपमा जति बेला पनि झिक्न र राख्न सकिने र बन्द गर्न सकिने
ब्याज दरः १०.०० %
न्यूनतम ब्यालेन्सः रु. १०,०००.००
समयावधिः खुल्ला
ब्याज गणनाः दैनिक
बिशेषताः स्वेच्छिक रुपमा जति बेला पनि झिक्न र राख्न सकिने र बन्द गर्न सकिने
ब्याज दरः ७.०० %
न्यूनतम ब्यालेन्सः रु. १००.००
समयावधिः खुल्ला
ब्याज गणनाः दैनिक
बिशेषताः स्वेच्छिक रुपमा जति बेला पनि झिक्न र राख्न सकिने र बन्द गर्न सकिने
आवधिक खाता (अङ्ग्रेजी: Fixed Term Deposit Account) निश्चित प्रतिशत ब्याज प्रदान गरि तोकिएको समय पश्चात मात्र झिक्न सकिने खोलिएको खातालाई भनिन्छ । यस्तो खातामा एक निश्चिच अवधीको लागि मात्र रकम राख्न सकिन्छ ।
Read Moreन्यूनतम ब्यालेन्सः रु. ५००.००
समयावधिः १ वर्ष वा सो भन्दा माथि
ब्याज दर: ९.००%
ब्याज गणनाः मासिक
बिशेषताः क्रमिक रुपमा बचत गर्न सकिने तर अवधि पूरा नभई रकम झिक्न नसकिने
न्यूनतम ब्यालेन्सः रु. १,०००.००
समयावधिः १ वर्ष वा सो भन्दा माथि
ब्याज दर: ६ %
ब्याज गणनाः मासिक
बिशेषताः प्रत्येक महिना जम्मा गर्नुपर्ने, आपसी समझदारीमा झिक्न सकिने
न्यूनतम ब्यालेन्सः रु. १,०००.००
ब्याज गणनाः मासिक
बिशेषताः स्वेच्छिक रुपमा बचत गर्न सकिने तर अवधि पूरा नभई रकम झिक्न नसकिने