काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

संस्थाको परिचय

 

परिकल्पना

आर्थिक रुपमा समुन्नत र सफल नेपाली समाज ।

ध्येय

भावी लगानीको उत्प्रेरकको लागि बचत गर्ने बानीको सहजीकरणका क्रियाकलाप गर्ने ।

लक्ष्य

वित्तीय संगठन, अन्तनिर्भरता र आर्थिक बिकाश प्रबद्र्धन गर्ने ।

मुल्य र मान्यताहरु

१)    खुलापना

२)    प्रजातन्त्र

३)    समानता

४)    न्याय

५)    आत्मसहयोग

६)    स्वउत्तरदायित्व

७)    इमान्दारिता

८)    ऐक्यबद्धता

९)    सामाजिक उत्तरदायित्व