Opening Hour
Working Hour
June 28, 2018
ब्याजमा ५% छुट
यस संस्थाबाट विभिन्न उद्देश्यहरुको लागि ऋण लिनुभएका
ऋणी सदस्यहरुले आफूले लिनु भएकोले ऋण रकमको बुझाउनु
पर्ने साँवा, किस्ता र व्याज रकम प्रत्येक महिनाको ७ गते भित्र
बुझाउनु भएमा व्याज रकममा ५% छुट दिइने व्यहोरा सहर्ष
जानकारी गराउँदछौं ।